किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ। डब्लुएपीसीले बिहीबार केन्याको नैरोबीबाट जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनलाई ‘तत्काल र निःसर्त’ रिहा गर्न नेपाल सरकारसँग आग्रह गरेको हो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा … Continue reading किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग