कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय वार्ता बिना निष्कर्ष सकिएको छ ।  महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्मासहितले मंगलबार बिहान विशेष महाधिवेशनको दोस्रो दिन निर्वाचन प्रक्रिया अगाडि बढाउँदै गर्दा भएको त्रिपक्षीय वार्तामा कुरा नमिलेको हो । सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता … Continue reading कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति