मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाएका छन्। वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेको छ । समितिले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ। उता सभापतिदेखि केन्द्रीय कार्यसमिति सदस्यसम्मको उम्मेदवारी शुल्क पनि सार्वजनिक भएको छ। विशेष महाधिवेशनबाट … Continue reading मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन