दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न जुटे कांग्रेस नेताहरू
काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि नेताहरू जुटेका छन् । सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक नपुग्दा वार्ता केहीबेर ढिलो हुन पुगेको छ। वार्तास्थल पुगेका नेता देवराज चालिसेले अन्य सबै प्रतिनिधि आइसके पनि रमेश लेखकलाई कुरिरहेको बताएका छन् । देउवाले वार्तामा खटाएका पूर्वगृहमन्त्रीसमेत रहेका लेखक पुगेपछि मात्रै औपचारिक वार्ता सुरु … Continue reading दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न जुटे कांग्रेस नेताहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed