विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ
काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन थापा र विश्वप्रकाश शर्माहरू धेरै अगाडि बढे निष्कासनसम्मको विकल्पमा जाने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका खड्काले गगन र विश्वसहितका नेताहरूलाई निष्कासनसम्मको कारबाही गरिने बताएका छन् । ‘उता नोमिनेशनको प्रक्रिया सुरू भएको छ, यता केन्द्रीय कमिटी बैठक … Continue reading विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed