बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो आमनिर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार भएको मतदानको नतिजा अनुसार बीएनपीले एकल सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको दाबी गरेको छ। ३ सय सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा १५१ सिट आवश्यक पर्छ। स्थानीय सञ्चार माध्यमहरूका अनुसार बीएनपीले यो बहुमतको … Continue reading बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का