जसपा नेपालको घोषणापत्र : ५ वर्षमा ५० लाखलाई रोजगारी, नगदरहित अर्थतन्त्र बनाउने योजना

काठमाडौं– उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादवले ‘सशक्त संघीयता, समृद्धि र समावेशी विकास’ भन्ने नारासहित २८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, … Continue reading जसपा नेपालको घोषणापत्र : ५ वर्षमा ५० लाखलाई रोजगारी, नगदरहित अर्थतन्त्र बनाउने योजना