शेख हसीनालाई सत्ताबाट हटाएका विद्यार्थीहरूको पार्टी पहिलो चुनावमै बढारियो
ढाका- बंगलादेशमा सम्पन्न चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक विजय हासिल गरेको छ। जमात-ए-इस्लाम र उसका गठबन्धनले ठूलो पराजय भोग्नु परेको छ । ती गठबन्धनका झण्डै नेताहरूमध्ये शेख हसिनालाई सत्ताबाट हटाउन महत्वपूर्ण भूमिका खेल्ने नाहिद इस्लामको पार्टी नेशनल सिटिजन पार्टी (एनसीपी) ले केवल पाँच सीट जितेको छ। बंगलादेशमा शेख हसिनाको शासनको अन्त्य भएको पहिलो … Continue reading शेख हसीनालाई सत्ताबाट हटाएका विद्यार्थीहरूको पार्टी पहिलो चुनावमै बढारियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed