पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको आज शल्यक्रिया हुँदैछ । उपचारमा संलग्न चिकित्सकले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ । चैत १४ पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो … Continue reading पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै