गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवादका बीच कार्यवाहक सभापतिको हैसियतमा कडा वक्तव्य जारी गरेका छन्। ललितपुरस्थित बी.पी. स्मृति भवनका नाममा जारी प्रेस विज्ञप्तिमा खड्काले क्रियाशील सदस्यता कुनै नेताको आवेग वा भाषणमार्फत् खारेज गर्न नसकिने स्पष्ट पारेका छन्। उनले पञ्चायती व्यवस्थाको समयमा जोखिम मोलेर लिइएको सदस्यता ऐतिहासिक संघर्ष, लोकतन्त्र र शहिदको … Continue reading गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन