विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट पक्का भएसँगै मैदानबाहिरको वातावरण गर्माएको छ । अतिरिक्त समयमा इंग्ल्यान्डले नर्वेलाई २–१ र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पाखा लगाउँदै बुधबार राति हुने सेमिफाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन् । खेलको सरगर्मी बढिरहेका बेला अर्जेन्टिनी खेलाडीले ड्रेसिङरुममा बेलायतविरोधी पुराना राजनीतिक र युद्धसँग जोडिएका गीत गाउँदै इंग्ल्यान्डलाई … Continue reading विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’