इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचका पुराना विवादहरू बाहिरिन थालेका छन् । यी दुई टोली २४ वर्षपछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा आमनेसामने हुन लाग्दा पुराना राजनीतिक विवाद पनि सामाजिक सञ्जालमा पोखिन लागेका हुन् । क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले एक गोलले पछि परेको अवस्था उल्टाउँदै नर्वेलाई २–१ ले पराजित गरेको थियो। जुड बेलिङ्घमले … Continue reading इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म