गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि पनि गाडी तेर्स्याएको छ। सभापति गगन थापाको रातोपुलस्थित घर अगाडि मोटरसाइकलसमेत निस्किन नमिल्ने गरि सोमबार बिहान करिब ७ बजेदेखि गाडी तेर्स्याएर राखिएको हो । उक्त गाडी बिहानैदेखि तेर्स्याएर राखिएपछि गगनसहित छिमेकीलाई पनि सवारीसाधन बाहिर निकाल्न समस्या भएको छ। स्थानीय एकजना … Continue reading गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार