अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको निलो ‘लक्की’ जर्सीमै विश्वकप सेमिफाइनल खेल्ने
काठमाडौं- अर्जेन्टिनाले २०२६ फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध निलो (अवे) जर्सी लगाएर खेल्ने भएको छ। अर्जेन्टिनाको विशेष अनुरोधलाई फिफाले स्वीकृति दिएपछि टोलीले ऐतिहासिक सम्झनासँग जोडिएको जर्सी लगाउने अवसर पाएको हो। यससँगै अर्जेन्टिनाले सन् १९८६ र १९९८ को विश्वकपमा इङ्ग्ल्यान्डलाई पराजित गर्दा लगाएको जस्तै निलो जर्सी फेरि प्रयोग गर्ने भएको छ। अर्जेन्टिनाले कतारमा भएको २०२२ विश्वकपको फाइनल … Continue reading अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको निलो ‘लक्की’ जर्सीमै विश्वकप सेमिफाइनल खेल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed