दुर्गासँग छुटेपछि एक्लै दल दर्ता गर्न आयोग पुगे धवल

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति रक्षाका लागि भन्दै दुई महिनाअघि मात्रै नयाँ राजनीतिक शक्ति निर्माण गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वसांसद डा. धवल शम्शेर राणा र राष्ट्रिय अभियानका संयोजक दुर्गा प्रसाईंको सहयात्रा सकिएको छ। सहयात्रा सकिएसँगै राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणा दल दर्ता गर्न आफ्ना केही समर्थकसहित निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगमा दल दर्ता … Continue reading दुर्गासँग छुटेपछि एक्लै दल दर्ता गर्न आयोग पुगे धवल