प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष
काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाह सोमबार सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएलगत्तै प्रहरीले तामाङलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले तामाङलाई सिंहदरबारभित्रबाटै पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध … Continue reading प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed