सरकारले सार्वजनिक गर्यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)
काठमाडौं- सरकारले राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । मंगलबार सरकारले राय तथा सुझावका लागि भन्दै १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सार्वजनिक शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची जारी भएको थियो । सोही कार्यसूचीको तेस्रो बुँदा अनुसार सरकारले राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । राष्ट्रिय प्रतिबद्धतामा … Continue reading सरकारले सार्वजनिक गर्यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed