पार्टीमा विग्रह बढाउँदै कांग्रेसको ‘जरा अभियान’

काठमाडौं- २१ फागुनको निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि नेपाली कांग्रेस अहिले संगठनात्मक पुनःसंरचना र सुदृढीकरणमा लागेको छ । यस अनुसार पार्टीले एक महिने ‘जरामा जाऊँ अभियान’ सुरु गरेको छ । यस अभियानमा कार्यकर्ता स्वयंले पार्टीको वडा तहको कार्यालयमा उपस्थित भएर डिजिटल्ली सदस्यता अद्यावधिक गर्नुपर्नेछ । सभापति गगनकुमार थापाले यसको सुरुवात नयाँ वर्ष अर्थात मंगलबारदेखि नै गरेका … Continue reading पार्टीमा विग्रह बढाउँदै कांग्रेसको ‘जरा अभियान’