अर्थमन्त्रीले जवाफ दिन थालेपछि तीन दलले गरे संसद् बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकबाट तीन विपक्षी दल बाहिरिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन सुरु गरेलगत्तै ती दलले बैठक बहिष्कार गरेका हुन् । संसद्मा विरोध जनाउँदै नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाकाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए । विपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहिष्कारको … Continue reading अर्थमन्त्रीले जवाफ दिन थालेपछि तीन दलले गरे संसद् बहिष्कार