एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकारेका छन् । उनले बुधबारदेखि पार्टी दुई समूहमा विभाजित भए पनि फागुन २१ गतेको निर्वाचनमा कांग्रेसको ऐतिहासिक जिम्मेवारी जोगाउन सबैलाई एकतामा फर्किन आह्वान गरेका छन् । बिहीबार जारी गरिएको वक्तव्यमा डा. कोइरालाले कांग्रेसभित्र देखिएको विभाजन र असफल प्रयासका विषयमा दोषारोपण गरेर … Continue reading एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो