कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची
काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन भएका २० जनाको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीले १५ महिला र ५ पुरुषसहितको सूची आयोगमा पठाउने निर्णय गरेको हो । खस–आर्य कोटाबाट दुई पुरुषसहितका नाम समावेश गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आयोगले समानुपातिकतर्फको अन्तिम नामावली बुझाउन आइतबारसम्मको समयसीमा तोकेको थियो … Continue reading कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed