कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जा मन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । खड्काको श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले बुधबार यस्तो आदेश दिएको हो । सो मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिँह थापाको इजलासमा सुनुवाइ भएको थियो । साथै, सर्वोच्चले सो मुद्दाको पेसी भोलि बिहीबारको … Continue reading कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed