अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक
काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को १४ बुँदे समझदारी पत्रको मस्यौदा विवरण बाहिरिएको छ । इरानको अर्ध-सरकारी सञ्चारमाध्यम ‘मेहर न्युज एजेन्सी’ ले दुई देशबीच हुन लागेको सम्झौताका मुख्य बुँदा सार्वजनिक गरेको हो । यद्यपि, यी बुँदाहरूका बारेमा दुवै देशले आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् । सार्वजनिक मस्यौदा अनुसार अमेरिका र इरानबीच … Continue reading अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed