इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्। २१ वर्षपछि पहिलो पटक भिड्न लागेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार भोलि बिहान १२:४५ बजे सुरु हुनेछ। विश्व फुटबलकै ठूला स्टारहरू मैदानमा उत्रिने यस खेलमा दुवै टोलीका केही मुख्य खेलाडीको प्रदर्शन निर्णायक बन्ने अपेक्षा गरिएको … Continue reading इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?