देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला आइतबार सकिँदैछ। करिब साढे पाँच महिनापछि हङकङबाट नेपाल फर्किएका कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर समूहले राष्ट्रिय भेला आयोजना गरेको हो। शुक्रबार उद्घाटन गरिएको भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गरिएको थियो। शुक्रबार उद्घाटन कार्यक्रममा सहभागी भएका देउवा शनिबार आयोजित बन्दसत्रमा सहभागी भएनन्। … Continue reading देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम