गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’
काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै शेरबहादुर देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसको एउटा समूहले राष्ट्रिय भेला गरेको छ। भेलामा उपस्थित भएका अधिकांश नेताले गगनकुमार थापालाई पार्टी सभापति स्वीकार गरेनन्। बैठकमा बोलेकामध्ये विजयकुमार गच्छदार मध्यमार्गमा रहेर प्रस्तुत भए। त्यसमा डा. शेखर कोइरालाले पनि मध्यमार्गी बाटो समाते । गच्छदार गगनप्रति थोरै नरम र … Continue reading गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed