शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता
काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतको यथार्थको गहिरो समीक्षा नगरी वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नहुने धारणा राखे। नेपालमा कम्युनिस्ट आन्दोलनले लामो राजनीतिक यात्रा तय गर्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको नेतृत्व … Continue reading शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed