‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’
काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई विखण्डनको थलो भनेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्ररका सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विशेष महाधिवेशनको भेलामा लागेका पदाधिकारीहरूसँग विभिन्न चरणमा कुरा गर्यौँ’, उनले गगन थापा र विश्वप्रकाश शर्मातिर लक्षित गर्दै भने, ‘विशेष महाधिवेशन भनेको पार्टीलाई विखण्डन ल्याउने थलो … Continue reading ‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed