देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन आयोगले नेपाली कांग्रेसको मान्यता दिएको कुरामा आपत्ति जनाएको छ। आयोगले शुक्रबार थापा नेतृत्वको बिहीबार मात्रै निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएकोमा शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको हो । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग अगाडि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उक्त निर्णय नमान्ने बताए । त्यस्तै देउवा … Continue reading देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो