राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन् । २०५९ साल असारमा देउवाले कांग्रेस विभाजन गरेको ऐतिहासिक घटनाको झण्डै दुई दशकपछि यसपटक सत्ता र संगठनबाट देउवा स्वयं बाहिरिएका छन् । गगन थापाको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनले देउवाको लामो वर्चस्व अन्त्य गरेपछि अब उनको आगामी कदम के होला भन्ने चासो छ । २०५९ सालमा … Continue reading राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?