गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष
काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले इन्कार गरिरहेपछि महामन्त्री गगनकुमार थापाले गत पुस २६ गतेदेखि काठमाडौंमा पार्टीको दोस्रो विशेष महाधिवेशन गराए । युवा पुस्ताको विद्रोहको स्वरअनुसार पार्टीलाई परिर्वतन गर्न देउवा पक्ष तयार नभएपछि बहुमत महाधविशेन प्रतिनिधि जुटाएर गगनले विशेष महाधिवेशनमार्फत् आफ्नो काँधमा नेतृत्व लिए । तत्कालीन महामन्त्री विश्वप्रकाश शर्माको साथ पाएर … Continue reading गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed