दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !
काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि एउटा रोचक र अचम्मलाग्दो तथ्यका बारेमा थाहा पाउनुहोस्। यो फोटो आजभन्दा झन्डै १९ वर्षअघि लिइएको हो। युनिसेफको एउटा कार्यक्रमका लागि लियोनेल मेसीलाई अनुबन्ध गरिएको थियो । उनलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग जोडिएको थियो। त्यतिबेला उनी स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर थिए। युनिसेफको सोही परोपकारी … Continue reading दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed