ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…
काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन बिसर्जन नजिक पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनप्रति इमान्दार नरहेको निष्कर्ष कांग्रेस नेतृत्वले निकालेपछि नयाँ राजनीतिक समीकरणको गृहकार्य सुरू भएको छ। केही प्रदेशमा सरकार हेरफेर अभ्यास सुरू भएको छ। कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गठबन्धन … Continue reading ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed