सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको दाबी गर्दै परेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइ भइरहेको छ।  बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले सामाजिक सञ्जालमा सम्बन्धित व्यक्तिले आफैं सार्वजनिक गरेको तस्बिर वा सामग्रीका आधारमा समाचार लेख्नु अपराध नहुने जिकिर गरेका छन्। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। … Continue reading सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन