यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार
काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाटै उम्मेदवार बन्ने निर्णय गरेको छ। ओली २०४८ सालदेखि यही क्षेत्रबाट चुनाव जित्दै आएका छन्। २०६४ सालमा मात्रै उनी पराजित भएका थिए। यस पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह यही क्षेत्रमा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा … Continue reading यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed