राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ। अख्तियार स्रोतका अनुसार जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरिएको हो। उनीहरूविरुद्ध अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्यादसमेत थप गरिएको छ। यसअघि राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र … Continue reading राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed