हिरासतबाट छुटेपछि किशोर श्रेष्ठको प्रतिक्रिया: ‘सत्य मरेको छैन, कलम हारेको छैन’

काठमाडौँ – सर्वोच्च अदालतको आदेशमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट छुटेपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। थुनामुक्त भएलगत्तै श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै ‘सत्य नमरेको र कलम नहारेको’ बताएका हुन्। “पन्छीको ठाउँ पिँजडा होइन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ,” श्रेष्ठले लेखेका छन्, “सत्य मरेको … Continue reading हिरासतबाट छुटेपछि किशोर श्रेष्ठको प्रतिक्रिया: ‘सत्य मरेको छैन, कलम हारेको छैन’