पाकिस्तानी सर्वोच्च अदालतको आदेश : इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजानू
काठमाडौं– पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको छ। अदालतले स्वास्थ्य परीक्षण तथा उपचारका लागि मेडिकल बोर्ड गठन गर्नसमेत आदेश दिएको छ। इमरानलाई शिफा इन्टरनेसनल अस्पतालमा लैजान अदालतले निर्देशन दिएको हो। मंगलबार सुनुवाइका क्रममा अदालतले इमरानलाई उनकी बहिनीहरूसँग भेट्न नदिएको विषयमा पनि प्रश्न उठाएको छ। न्यायाधीश शाहिद … Continue reading पाकिस्तानी सर्वोच्च अदालतको आदेश : इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजानू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed