राष्ट्रसंघका महासचिव गुटेरेसलाई सहकारी पीडितको गुहार : हाम्रो दुःख-पीडा बालेनले सुनेनन् !
काठमाडौं– सहकारी तथा लघुवित्तपीडत पाँच दिनदेखि पुल्चोकस्थित मानव अधिकार आयोगको प्राङ्गणमा धर्नामा छन् । समस्या समाधानको माग राखी नागरिक बचाऔँ महाअधियानको नेतृत्वमा धर्नामा रहेका उनीहरूले मानवअधिकार प्रवर्द्धनमा क्रियाशील संयुक्त राष्ट्र संघलाई गुहारेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफूहरूको मागको बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलन स्थलबाटै प्लेकार्डमार्फत संघका महासचिवको ध्यानाकर्षण गराएका छन् । उनीहरूले ‘बालेनले … Continue reading राष्ट्रसंघका महासचिव गुटेरेसलाई सहकारी पीडितको गुहार : हाम्रो दुःख-पीडा बालेनले सुनेनन् !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed