विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका राजदूत हटाएको ६ महिनापछि सरकारले नयाँ कूटनीतिज्ञ पठाउन सिफारिसको निर्णय लिएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिसको निर्णय गरेको हो। लामो समयसम्म … Continue reading विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय