वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे
काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न राष्ट्रियसभाका तीनना सदस्यहरूले आइतबार राजीनामा दिएका छन् । प्रतिनिधिसभाको टिकट पाएपछि नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका छन्। उता नेकपा एमालेकी सदस्य भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएकी छन् । वामदेव गौतम २०७४ सालमा एमालेबाट उठ्दा पराजित भएको बर्दिया … Continue reading वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed