फेरियो देशको परिस्थिति, फेरिएनन् केपी ओली

काठमाडौं- नेकपा एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये केहीलाई होल्डमा राख्दै अन्य अधिकांशमा उम्मेदवार टुंग्याएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो पक्षधरको एकछत्र नाम उम्मेदवारका रुपमा टुंग्याएका हुन्। उनले अध्यक्षमा पराजित ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्टलाई मात्रै टिकट दिएका छन् । उनको यो कार्यशैलीले मानौँ कि भदौ २३ र २४ गते देश … Continue reading फेरियो देशको परिस्थिति, फेरिएनन् केपी ओली