एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले पूरा गरे १५० विकेट : तोडियो रेकर्ड

काठमाडौँ – नेपाली लेग स्पिन सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा १५० विकेट पूरा गरेका छन् । उनले ७३ खेलमा १५० विकेट लिँदै सर्वाधिक छिटो विकेट लिने खेलाडीको रेकर्ड बनाएका हुन् । सोमबार त्रिवि मैदानमा स्कटल्यान्डको दुई विकेट लिँदै सन्दीपले यो कोशेढुंगा पूरा गरेका हुन् । २३ ओभरको समाप्तिमा अहिले स्कटल्यान्ड पाँच विकेटको क्षतिमा १३२ रन … Continue reading एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले पूरा गरे १५० विकेट : तोडियो रेकर्ड