विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल स्कटल्याण्डसँग खेलिरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपालसामू १९५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९ ओभर १ बलमा अलआउट हुँदै १९४ रन बनाएको छ ।स्कटल्याण्डका ब्रान्डन म्याकमुलेमले सर्वाधिक ७३ र मिचेल … Continue reading विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य