विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता
काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ। भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले २०८२ साउन ५-७ गते बसेको केन्द्रीय समितिको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो । आइतबार मात्रै पार्टी सदस्यता रोक्ने निर्णय गरेिपछि पहिलो पटक पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेले पहिलोपटक प्रमुख अतिथिका रूपमा आफ्नो कार्यक्रममा … Continue reading विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed