राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेको छ। अख्तियारले म्याद तामेल गरेपछि  उनले आयोगलाई विदेशबाटै ईमेलमार्फत त्यसको जवाफ पठाएकी छन्। डा. राणाको नामबाट आयोगको ईमेलमा पत्र आएको हो। ईमेलमा आफू उपचारका लागि विदेशमा रहेकाले तत्काल … Continue reading राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’