रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसद र मन्त्रीहरूले एकअर्काका काम र कमजोरीबारे छलफल गरेका छन् । बैठकमा उपस्थित सांसदहरूले मन्त्रीहरूको काम र कार्यशैलीबारे प्रश्न उठाए। मन्त्रीहरूले पालैपालो त्यसको जवाफ दिए। विवादित र‘स्टन्टबाजी’ गर्ने मन्त्रीहरूबारे समेत सांसदहरूले राखेका छन्। रास्वपा दलका उपनेता गणेश पराजुलीका अनुसार सांसदहरूको संसदीय मर्यादा तथा … Continue reading रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब