‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’
काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले वालेन्द्र शाह नेतृत्वको यो सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नेपाललाई ‘दोस्रो खम्पा विद्रोह’को थलो बन्न नदिने बताए। उनले छिमेकी चीनविरुद्ध नेपाललाई प्रयोग … Continue reading ‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed