सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी
काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मध्यहर्षाही क्षेत्रमा शनिबार साँझ अज्ञात समूहले गोली चलाएको हो । अज्ञात समूहको गोली लागेर घाइते भएका स्थानीय निरज यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको … Continue reading सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed