सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ
विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । शनिबार साँझ लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा स्थानीय २३ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । यादवको शरीरको पछाडिपट्टि कम्मरमुनिको भागमा चोट लागेको बताइएको छ । घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको हो । उनको उपचार भइरहेको गाउँपालिका अध्यक्ष … Continue reading सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed